त्यो फुटेको घडी , शान्त कोठा , र सुन्दै छु म आवाज
टिक टिक टिक
नियाल्दै छु समय को गति , खेर नफल्नु भन्छन
तर मजा त तेस्मै देख्छु
कहिले कहिँ केहि नगरेर बस्नु पनि केइ गरेको
भन्दा बडी शान्त पार्छ मनलाई
तर यो एकान्त को आनन्द, मन आफु संग भए मात्र आउने रैछ
मन र सरिर सधै नजिक हुदैन , यो मन बाँधेर बाँधिने चीज पनि त हैन
मन सरिर लाई काबु गर्न सार्है सिपालु छे
र मेरो मन काबु गर्न "उनि" पनि त एकदम सिपालु छिन
एकै छिन मा शान्त मनका किनार हरु मा अस्थिरता को
आंधी फैल्याउन सक्ष्यम .. कहाँ बाट सिकिन होला यी सब
कुरा हरु , कि सब मेरै कारण हो के मा जानी जानी आफ्नो मन लै उता धकेली रहेको त छुइन
छु पनि होला सायद , यो बेबखत को खलबली यसरी त कहिल्यै हुन्थेन
यो मन ले पनि मैले भनेको माने त सरिर ले एति दुख नै पाउदैन थ्यो होला
बेकार मेरो शरीर लै सब दोष जान्छ र उसले कति दुख सहन्छ
त्यो पर्खाई , त्यो नथाकी हिंडी रहन सक्ने क्ष्यमता र शक्ति सब मन को षड्यन्त्र हो
तर यो शरीर पनि आफ्नै फाइदा खोज्छ , जब मन शान्त हुन्छ , उ पनि एकदम जिद्दी छ
होस् पनि किन नाइँ , एति दुख गर्छ अरुबेला तर यो शरीर को भोक पनि डरलाग्दो हुन्छ
कहिले नमेटिने जस्तो , उसलाई पनि कोइ नजिकिद को आभास खुब मनपर्छ
यो कुरा मा उ र मन एकदम मिल्ने साथी हुन् , मन को आफ्नै चाहना , शरीर को आफ्नै
यो त मेरो मन र शरीर बीच को रासायनिक सम्बन्ध भयो
तर फेरी यी दुवै लाई दबाउन सकेन हाम्रा शत्रु "समाज " हुनुहुन्छ
वहा को याद आयो की बडा बा "दिमाग " ले सब चीज लाइ आफ्नो थुना मा
राख्नु हुन्छ र राम्रो र नराम्रो को पाठ पढाउन थाल्नु हुन्छ ..
अनि उनि "मन " उनको र बडा बा को सम्बन्ध तेती ठिक छैन
यस्तो कुरा मा त मिलेर बस्ने गार्हो , यो सब दुश्मन जी को देन हो
मेरै शरीर क दुइ महत्वपुर्ण अंग बीच द्वन्द गराउने र आखिरमा पुरै शरीर मै द्वन्द निम्त्याउने
यसमा मेरी "उनि " को पनि हात उतिनै छ , त्यसैले त मेरी उनि , उनि नै रहन्छिन
मेरी उनि र म "हामी " बन्न सक्दैनौं | :(